2000-04-04 - incident - Pyuthan district २०५६-१२-२२ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-01579 अभिलेखालय सि. नं.: NCA-01579

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.7038
  • अ. नं.81
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:भिंग्री
  • वार्ड नं.:0
  • टोलको नाम:इलाका प्रहरी कार्यालय
  • पीडित विवरण
  • पीडितको नाम:दिपक खरेल
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:15
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:2
  • टोल:पूर्वटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:हरिवन
  • वार्ड नं.:2
  • टोल:पूर्वटोल
  • लिङ्ग:पुरुष
  • थर:खरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय
  • पद:प्रहरी निरिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगोपीनाथ खरेल
  • आमाको नाम:दुर्गादेवी खरेल
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय, नक्साल
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-22
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:भिंग्री
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नेपालगंज क्षेत्रीय अस्पताल
  • मिति:2056-12-24
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिऔन गाविस-२ का २६ वर्षीय दीपक खरेलको ०५६ चैत २२ गते साँझ इलाका प्रहरी कार्यालय प्यूठान भिङग्री क्षेत्रको कम्पाउण्ड वरिपरी माओवादी नियन्त्रणार्थ विष्फोटक पदार्थ विछ्याएको स्थान अनुगमन गर्ने क्रममा विष्फोटक पदार्थ विष्फोट हुँदा घटनास्थलमा मृत्यु भयो। पीडित नेपाल प्रहरीका निरीक्षक थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री