2000-04-03 - incident - Surkhet district २०५६-१२-२१ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-01575 अभिलेखालय सि. नं.: NCA-01575

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3340
  • अ. नं.276
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:0
  • टोलको नाम:झिंगेनी
  • पीडित विवरण
  • पीडितको नाम:हिरा वुढाथोकी
  • जन्म मिति:
  • साल:2036
  • महिना:04
  • गते:15
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:मालारानी
  • वार्ड नं.:7
  • टोल:भालुखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:5
  • टोल:खुरखुरी
  • लिङ्ग:महिला
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:एसीएम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामकृष्ण बहादुर वुढाथोकी
  • आमाको नाम:च्युलरी वुढाथोकी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काली बहादुर थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाया हातले काम नगर्ने
  • उपचार गराएको अस्पतालको नाम
  • विर अस्पताल काठमाण्डौ
  • उपचार मिति 2057-02-28
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • हाड जोर्नी पछि नशाको अप्रेसन गर्नु पर्ने भनेको तर हाल सम्म अप्रेशन नभएको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-21
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मालारानी गाविस-७ भालुखोला घर भई शिवरथ गाविस-८ बाङलाखुरी व्यापार गरी बस्ने हिरा वुढाथोकी थापा नेकपा माओवादी एरिया कमिटी सदस्यमा कार्यरत भएको समयमा सुर्खेत जिल्ला मैनतडा गाविसको झिंगेनी सेल्टरमा बसिरहेको बेला इलाका प्रहरी कार्यालय छिन्चुबाट आएका प्रहरी गस्ती टोलीले फेला पारी चलाएको गोली दाँया पाखुरामा लागेका कारण नशामा असर परेकाले काम नगर्ने भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री