2000-04-03 - incident - Surkhet district २०५६-१२-२१ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-01573 अभिलेखालय सि. नं.: NCA-01573

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2881
  • अ. नं.117
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:5
  • टोलको नाम:झिंगेनी
  • पीडित विवरण
  • पीडितको नाम:मोहन पुन (मानव)
  • जन्म मिति:
  • साल:2033
  • महिना:08
  • गते:03
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:8
  • टोल:घरस्वार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामसरस्वती मावि पेदी खोला
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामपठ पुन
  • आमाको नाम:नौली पुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-21
  • समय:00:00:10 AM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:मैनतडा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवरथ गाविस-१ घरस्वार निवासी माओवादी एरिया कमिटी सदस्य तथा अखिल क्रान्तिकारी कमिटी सदस्य २३ वर्षीय मोहन पुन (मानव) सुर्खेत जिल्ला मैनतडा गाविस ५ को झिंगेनी सेल्टरमा खाना खादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय छिन्चुबाट आएको प्रहरी चारैतिरबाट घेरा हाली गोली हानी हत्या गरे। उक्त घटना २०५६ चैत २१ गते विहान १० बजे भएको थियो। हत्या गर्नु अगाडि उनले पनि एक जना प्रहरीलाइ घाँटीमा टोकेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री