2000-03-29 - incident - Jajarkot district २०५६-१२-१६ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01566 अभिलेखालय सि. नं.: NCA-01566

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6168
  • अ. नं.385
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:गर्खाकोट
  • वार्ड नं.:4
  • टोलको नाम:गर्वाकोट
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गा बहादुर शाही
  • जन्म मिति:
  • साल:2027
  • महिना:03
  • गते:16
  • उमेर:39
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:गर्खाकोट
  • वार्ड नं.:3
  • टोल:वाजकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:गर्खाकोट
  • वार्ड नं.:3
  • टोल:वाजकोट
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा मोओवादी भेरी कर्णाली राज्य समिति सचिवालय सदस्य
  • बाबुको नामदिप बहादुर शाही
  • आमाको नाम:जौला शाही
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारादेवी शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • सल्यान जिल्ला देउस्थल गाविस सल्लीबजार
  • मिति 2055-02-06
  • पुनस्थापित भएको भए मिति2063-12-16
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने हात
  • उपचार गराएको अस्पतालको नाम
  • बालाजु काठमाण्डौ
  • उपचार मिति 2057-01-16
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-16
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:गर्खाकोट
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गर्वाकोट गाविस- ३ बाजकोटका ३९ वर्षीय दुर्गाबहादुर शाहीको ०५६ चैत १६ गते विहान ११ बजे गर्खाकोछ ४ जजायस्थित इलाका प्रहरी कार्यालय गर्वाकोटबाट खटी गएको प्रहरीसंगको दोहोरो भिडन्तमा परि प्रहरीको गोलीबाट पीडितको दाँहिने हातको पन्जा गुम्न पुगेको छ। पीडित तत्कालीन नेकपा माओवादीको जिल्ला कमिटी सदस्य थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री