2000-03-28 - incident - Bardiya district २०५६-१२-१५ - घटना - बर्दिया जिल्ला
Archive ref no: NCA-01564 अभिलेखालय सि. नं.: NCA-01564
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1853
- अ. नं.414
- घटना भएको जिल्ला:बर्दिया
- गाविस:सूर्यपटवा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:पदमबहादुर कार्की
- जन्म मिति:
- साल:2027
- महिना:03
- गते:06
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:2
- टोल:ढोडेखाली
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:2
- टोल:ढोडेखाली
- लिङ्ग:पुरुष
- थर:कार्की
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यलय बर्दीया
- पद:प्रसनि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामविरबल कार्की
- आमाको नाम:अमृता कार्की
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रामकुमारी कार्की
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग मेरुदण्ड भाँचिएको
- उपचार गराएको अस्पतालको नाम
- वीर अस्पताल काठमाडौ
- उपचार मिति 2056-12-16
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- अव यहाँ भन्दा राम्रो हुन नसक्ने
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-12-15
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:बर्दिया
- गाविस:सूर्यपटवा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर नपा-२ निवासी पूर्व असई पदम बहादुर कार्की बर्दिया जिल्लाको सूर्यपटुवा प्रहरी चौकीमा माओवादीका कार्यकर्ताहरुले आक्रमण गर्दा गोलीबाट घाइते भए। उनको मेरुदण्ड भाँचिएर अरुको सहाराविना हिडडुल गर्न नसक्ने भएका छन्।