2000-03-14 - incident - Pyuthan district २०५६-१२-०१ - घटना - प्युठान जिल्ला

Archive ref no: NCA-01549 अभिलेखालय सि. नं.: NCA-01549

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.557
  • अ. नं.233
  • घटना भएको जिल्ला:प्यूठान
  • गाविस:भिंग्री
  • वार्ड नं.:6
  • टोलको नाम:भिंग्री
  • पीडित विवरण
  • पीडितको नाम:मनबहादुर थापामगर
  • जन्म मिति:
  • साल:2020
  • महिना:05
  • गते:01
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:चिसापानी
  • वार्ड नं.:1
  • टोल:चिसापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय भिंग्री
  • पद:हवलदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनबहादुर थापा
  • आमाको नाम:नन्दसरा थापा मगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पानमती थापा मगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-12-01
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:प्यूठान
  • गाविस:भिंग्री
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2056-12-02
  • चिकित्सकको नाम:Dr. V.K. Thapa
  • सदगत गरिएको स्थान
  • बाके चिसापानी गाविस गाविस- १
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला चिसापानी गाविस-१ घर भई इलाका प्रहरी कार्यालय भिंग्रीमा कार्यरत प्रहरी हवल्दार २६ वर्षीय मनबहादुर थापामगरको ०५६ चैत १ गते राती ११ बजे प्युठान भिंग्री गाविस-६ स्थित इलाका प्रहरी कार्यालयमा माओवादीसँग भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भयो। सो भिडन्तमा प्रहरी जवान गणेश देवकोटाको पनि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री