2000-03-02 - incident - Kavre district २०५६-११-१९ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-01540 अभिलेखालय सि. नं.: NCA-01540

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9720
  • अ. नं.201
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:5
  • टोलको नाम:चाखोला
  • पीडित विवरण
  • पीडितको नाम:प्रितिमान स्याङतान
  • जन्म मिति:
  • साल:2007
  • महिना:02
  • गते:20
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:5
  • टोल:सिरानटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:5
  • टोल:सिरानटोल
  • लिङ्ग:पुरुष
  • थर:स्याङतान
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नामसंचारसिं स्याङ्तान
  • आमाको नाम:कान्छिमाया स्याङ्तान
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कान्छी स्याङ्तान
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)224000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-11-19
  • समय:00:08:15 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:बनखुचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बनखु गाविस-५ का प्रितिमान स्याङतानको २०५६ फागुन १९ गते बिहान माओवादीहरूले अपहरण गरी नजिकै रहेको जंगलमा गोली हानी हत्या गरे। उनीहरूले बाबु छोरा दुबैलाई अपहरण गरी लगेकोमा छोरालाई छाडी बाबुलाइ मात्र मारेका थिए। उनलाई मार्नुको कारण अझैसम्म माओवदीले खोलेका छैनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री