2000-02-27 - incident - Rukum district २०५६-११-१५ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-01535 अभिलेखालय सि. नं.: NCA-01535
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5735
- अ. नं.228
- घटना भएको जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- टोलको नाम:खारा
- पीडित विवरण
- पीडितको नाम:कृष्णबहादुर सिंह (विष्फोटक)
- जन्म मिति:
- साल:2035
- महिना:03
- गते:16
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कालेगाउँ
- वार्ड नं.:8
- टोल:डोङग्री
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:कालेगाउँ
- वार्ड नं.:8
- टोल:डोङ्ग्री
- लिङ्ग:पुरुष
- थर:सिंह
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्तिसेना
- बाबुको नाममकुदल सिंह
- आमाको नाम:धनसरा सिंह
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-11-15
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:खारा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला टालेगाउँ गाविस- ८ डोङ्ग्रीका माओवादी जनमुक्तिसेना २१ वर्षीय कृष्णबहादुर सिंह (विष्फोटक)को ०५६ फागुन १५ गते रुकुम जिल्लाको खारा गाविस-१ मा नेपाली सेनासँगको दोहोरो भिडन्तमा सेनाको गोलीबाट मृत्यु भयो।