2000-02-24 - incident - Salyan district २०५६-११-१२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01528 अभिलेखालय सि. नं.: NCA-01528

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2959
  • अ. नं.143
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:भल्चौर
  • वार्ड नं.:1
  • टोलको नाम:फारुला चौकी
  • पीडित विवरण
  • पीडितको नाम:सत्यदेव शर्मा
  • जन्म मिति:
  • साल:2024
  • महिना:09
  • गते:20
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:दार्माकोट
  • वार्ड नं.:1
  • टोल:सिमलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:रुकुम
  • गाविस:रुकुमकोट
  • वार्ड नं.:6
  • टोल:छिप्री देह
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसीएम
  • बाबुको नामहोमलाल शर्मा
  • आमाको नाम:विर्मादेवी शर्मा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शारदा शर्मा
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • शोभा गाविस ६ छिप्रीदह माइती घरमा
  • मिति 2057-03-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल सम्म पनि माइतीको आश्रयमा बसिरहेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-11-12
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:भल्चौर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भल्चौर १ फारुला दार्माखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्माकोट गाविस-१ सिमलपुर निवासी नेकपा माओवादी एरिया कमिटी सदस्य ३२ वर्षीय सत्यदेव शर्मालाई २०५६ फागुन १२ गते विहान १० बजे इलाका प्रहरी कार्यालय भल्चौर-१ फारुलाबाट गएको प्रहरी टोलीले उनको घरबाट गिरफ्तार गरी इप्रका फारुलामा ल्याएर छातीमा गोली हान्नुका साथै हातमा पिन ठोकी खुट्टाको मासु काटेर हत्या गरी चर्पीको खाडलमा हालेको अवस्थामा लाश फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री