2000-02-23 - incident - Kalikot district २०५६-११-११ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-01521 अभिलेखालय सि. नं.: NCA-01521
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3586
- अ. नं.95
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:लालु
- वार्ड नं.:6
- टोलको नाम:देउपातल
- पीडित विवरण
- पीडितको नाम:पृथ्वीवहादुर भण्डारी
- जन्म मिति:
- साल:1993
- महिना:05
- गते:24
- उमेर:63
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:लालु
- वार्ड नं.:6
- टोल:देउपातल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:भण्डारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:रा्.प्र.पा. गाउ समिति अध्यक्ष
- बाबुको नामपरिमले भण्डारी
- आमाको नाम:जौका भण्डारी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जौका भण्डारी
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)15000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारतको नैनि ताल
- मिति 2057-01-05
- पुनस्थापित भएको भए मिति2059-11-15
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-11-11
- समय:00:00:03 AM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:लालु
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लालु ६ आफ्नै खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लालु गाविस-६ कालिकोटमा जन्म भई आफ्नै कृषि धन्दा गरी आइरहेका ३६ वर्षीय पृथ्वीबहादुर भण्डारीलाई ०५६ फागुन ११ गते तत्कालीन नेकपा माओवादीहरुले सुराकी गरेको आरोपमा माओवादीका जनसेनाबाट मारपिट गरी मृत्यु हुने गरी कुटेर छोडेका र पीडितलाई आफन्तले घरमा ल्याइ छोडेको १ घण्टापछि मृत्यु भयो। यो अवस्थामा पीडित राप्रपा पार्टीको गाउँ कमिटी अध्यक्ष भएर काम गरिरहेका थिए। सुराकी गरेको आरोपमा अन्य दुइ जनालाई कुटेर छाडेको थियो।