2000-02-21 - incident - Rolpa district २०५६-११-०९ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-01497 अभिलेखालय सि. नं.: NCA-01497
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1426
- अ. नं.33
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:घर्तीगाउँ
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:श्रीराम आचार्य
- जन्म मिति:
- साल:2032
- महिना:02
- गते:10
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:बडिखेल
- वार्ड नं.:4
- टोल:हाँसिफेरा
- अस्थायी ठेगाना:
- जिल्ला:ललितपुर
- गाविस:बडिखेल
- वार्ड नं.:4
- टोल:हाँसिफेरा
- लिङ्ग:पुरुष
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:इन्स्पेक्टर
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामतारानाथ आचार्य
- आमाको नाम:भवानी आचार्य
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-11-09
- समय:04:00:00 AM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:घर्तीगाउँ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्रहरी अस्पताल महाराजगंज
- मिति:2056-11-09
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- पशुपति आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ललितपुर जिल्ला बडिखेल गाविस-४ हाँसीफेर निवासी प्रहरी निरिक्षक २४ वर्षीय श्रीराम आचार्यको ०५६ फागुन ९ गते रोल्पा जिल्लाको घर्तीगाउँ-१ स्थित प्रहरी कार्यालयमा माओवादीले आक्रमण गर्दा माओवादीले हानेको गोली लागि मृत्यु भएको थियो।