2000-02-19 - incident - Rolpa district २०५६-११-०७ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-01490 अभिलेखालय सि. नं.: NCA-01490
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6579
- अ. नं.24
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:घर्तीगाउँ
- वार्ड नं.:7
- टोलको नाम:घर्तीगाउँ
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर विष्ट
- जन्म मिति:
- साल:2035
- महिना:01
- गते:00
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:भोजपुर
- गाविस:छिनामखु
- वार्ड नं.:1
- टोल:पुच्छारगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यलय, रोल्पा
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
- बाबुको नामबलबहादुर विष्ट
- आमाको नाम:रत्नमाया विष्ट
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-11-07
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:घर्तीगाउँ
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल रोल्पा
- मिति:2056-11-09
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- भोजपुरमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छिनामखु गाविस-१ निवासी जिल्ला प्रहरी कार्यलय रोल्पा दरवन्दी भई इलाका प्रहरी कार्यालय घर्तीगाउँमा कार्यरत प्रहरी जवान इन्द्रबहादुर विष्टको माओवादीले २०५६ फागुन ७ गते राति आक्रमण गरेपछि भएको दोहोरो भिडन्तका क्रममा माओवादीले प्रहार गरेको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो।