2000-02-13 - incident - Lamjung district २०५६-११-०१ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-01474 अभिलेखालय सि. नं.: NCA-01474
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1591
- अ. नं.37
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:वेसीशहर
- वार्ड नं.:9
- टोलको नाम:सेरावजार
- पीडित विवरण
- पीडितको नाम:कमलबहादुर घर्ती
- जन्म मिति:
- साल:2028
- महिना:02
- गते:20
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:पाल्पा
- गाविस:तानसेन नपा
- वार्ड नं.:14
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्ती
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगंगाबहादुर घर्ती मगर
- आमाको नाम:मीना घर्ती
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नैना घर्ती
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र जिल्ला प्रशासन
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-11-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:वेसीशहर
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कपीलबस्तु अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- राम्दीघाट पाल्पा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तानसेन नपा-१४ निवासी प्रहरी हवल्दार २८ वर्षीय कमलबहादुर घर्ती २०५६ फागुन १ गते एमाओवादीद्वारा गरिएको लमजुङ आक्रमणमा गोली लागी मृत्यु भयो। लास भोलिपल्ट तानसेनस्थित घरमा पुर्याई दाहसंस्कार गरियो।