2000-02-09 - incident - Dailekh district २०५६-१०-२६ - घटना - दैलेख जिल्ला
Archive ref no: NCA-01469 अभिलेखालय सि. नं.: NCA-01469
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.।
- अ. नं.200
- घटना भएको जिल्ला:दैलेख
- गाविस:नौमुले
- वार्ड नं.:4
- टोलको नाम:भित्री खोला
- पीडित विवरण
- पीडितको नाम:बनादेवी चन्द
- जन्म मिति:
- साल:2035
- महिना:10
- गते:06
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:दैलेख
- गाविस:चौराठा
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:11
- टोल:चनौटे
- लिङ्ग:महिला
- थर:चन्द
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामभक्तबहादुर हमाल
- आमाको नाम:मैसरा हमाल
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तेजबहादुर चन्द
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:D W O वाम सु्र्खेत
- कति रकम बराबर (रु.)3500
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बिरेन्द्रनगर सुर्खेत
- मिति 2062-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घुम्ति पसल
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग बाँया आँखा गुमेको छ।
- उपचार गराएको अस्पतालको नाम
- शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाण्डौ
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- एउटा आँखा गुमेको र अर्को अपरेसन गर्नुपर्ने।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-26
- समय:00:00:12 PM
- घटनास्थल
- जिल्ला:दैलेख
- गाविस:नौमुले
- वार्ड नं.:3
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चौराठा गाविस-३ निवासी २२ वर्षीया बनादेवी चन्द नौमुले इलाका प्रहरी कार्यालय नजिकै माओवादीले ०५७ माघ २७ गते वम विष्फोटन गराउँदा घाइते भइन्। उनको देव्रे आँखा गुमेको छ।