2000-02-01 - incident - Gorkha district २०५६-१०-१८ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-01460 अभिलेखालय सि. नं.: NCA-01460

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5717
  • अ. नं.256
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:धुवाकोट
  • वार्ड नं.:4
  • टोलको नाम:शेरवेशी
  • पीडित विवरण
  • पीडितको नाम:झलकबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:01
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:बुङकोट
  • वार्ड नं.:2
  • टोल:शेरवेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय धुवाकोट
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलिलाबहादुर श्रेष्ठ
  • आमाको नाम:हिरालक्ष्मी श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विन्दा श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:धुवाकोट
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
  • मिति:2056-10-18
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बुकोटघाट गोरखा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुंकोट गाविस-२ घर भएका इलाका प्रहरी कार्यालय धुवाकोट गोरखामा कार्यरत २६ बर्षीय प्रहरी जवान झलकबहादुर श्रेष्ठको ०५६ माघ १८ गते गस्तीको क्रममा धुवाकोटमा माओवादीले थापेको विद्युतीय धराप विस्फोट हुँदा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री