2000-01-30 - incident - Gorkha district २०५६-१०-१६ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-01458 अभिलेखालय सि. नं.: NCA-01458

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.3127
  • अ. नं.33
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:बुङकोट
  • वार्ड नं.:0
  • टोलको नाम:बुङकोट
  • पीडित विवरण
  • पीडितको नाम:शिवप्रसाद पौडेल
  • जन्म मिति:
  • साल:2033
  • महिना:10
  • गते:09
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:सतौदंरौ
  • वार्ड नं.:3
  • टोल:काउले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिप्रका गोर्खा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामविष्णुप्रसाद पौडेल
  • आमाको नाम:दुर्पती पौडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-16
  • समय:04:00:00 AM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:बुङकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल स्याङजा
  • मिति:2056-10-17
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • राम्दीघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दरौं गाविस-३ काउले निवासी जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत २३ वर्षीय शिवप्रसाद पौडेलको २०५६ माघ १७ गते गस्तीमा गएको समयमा बुङकोट ईलाकामा नेकपा माओवदीसंग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री