2000-01-29 - incident - Dhading district २०५६-१०-१५ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-01455 अभिलेखालय सि. नं.: NCA-01455

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11161
  • अ. नं.18
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:कल्लेरी
  • वार्ड नं.:2
  • टोलको नाम:कल्लेरीटार
  • पीडित विवरण
  • पीडितको नाम:सुन्दर कार्की
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:10
  • उमेर:15
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:कल्लेरी
  • वार्ड नं.:2
  • टोल:कल्लेरीटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:कल्लेरी
  • वार्ड नं.:2
  • टोल:कल्लेरीटार
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामवागेश्वरी उच्च मावि, वैरेनी गाविस-९, धादिङ
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णशरण कार्की
  • आमाको नाम:उर्मिला कार्की
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)25000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग दाहिने गोडा
  • उपचार गराएको अस्पतालको नाम
  • वीरेन्द्र सैनिक अस्पताल, छाउनी
  • उपचार मिति 2056-10-15
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-15
  • समय:04:30:00 AM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:कल्लेरी
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कल्लेरी गाविस-२ का १५ वर्षीय सुन्दर कार्कीले नेपाली सेनाले छाडेको बम ०५६ माघ १५ गते विष्फोट हुँदा घाइते भएका थिए। तत्कालिन अवस्थामा घाइतेलाई सेनाले आफ्नो गल्ती भएको भन्दै २५ हजार रुपैयाँ क्षतिपुर्ति रकम उपलब्ध गराएको थियो।एक वर्ष सम्म छाउनी अस्पतालमा राखेर उपचार गरेको। श्री नं ६ वाहिनी अड्डा बैरेनीले नियमित तालिमको सिलसिलामा गोगनपानी गाविस-१ को जंगलमा छाडेको बम बच्चाहरुले फेलापारेर घरमा लगि खेलाउँदा पड्केको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री