2000-01-27 - incident - Kapilvastu district २०५६-१०-१३ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-01448 अभिलेखालय सि. नं.: NCA-01448

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1523
  • अ. नं.67
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:4
  • टोलको नाम:हरर्हवा
  • पीडित विवरण
  • पीडितको नाम:डा. इकवाल अहमर खाँ
  • जन्म मिति:
  • साल:2003
  • महिना:01
  • गते:03
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:कृष्णनगर
  • वार्ड नं.:4
  • टोल:कृष्णनगर
  • लिङ्ग:पुरुष
  • थर:अहमर खाँ
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस, कार्यकर्ता
  • बाबुको नामअब्दुलमन्नान खाँ
  • आमाको नाम:जिनातारा खाँ
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सिमा खाँ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:व्यापार
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • कृष्णनगर
  • मिति 2056-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल कृष्णनगरमै
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-13
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:शिवपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल तौलिहवा
  • मिति:2056-10-13
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • विरपुर ६ कुदरवेटवा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवपुर गाविस-४ हरर्हवा निवासी ५३ वर्षीय डा. इकवाल अहमद खाँलाई ०५६ माघ १३ गते साँझ ३ जना घरमा आइ आफू भैरहवा कृषि अनुसन्धान शाखाबाट आएको र माछा पालनमा बुझ्न आएकोमा पछि ५०।६० जना व्यक्ति आएर घरघेरा हाली परिवार सबैलाई थुनेर खुकुरी र बन्चरो प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री