2000-01-22 - incident - Jajarkot district २०५६-१०-०८ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01436 अभिलेखालय सि. नं.: NCA-01436
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.555
- अ. नं.231
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:8
- टोलको नाम:पिपे
- पीडित विवरण
- पीडितको नाम:ललीजंग रोकाय
- जन्म मिति:
- साल:2027
- महिना:06
- गते:09
- उमेर:29
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:चिसापानी
- वार्ड नं.:4
- टोल:चिसापानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:रोकाय
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय दल्लि जाजरकोट दरवन्दी भई इलाका प्रहरी कार्यालय रिम्नामा का-i>
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामस्व धनु रोकाया
- आमाको नाम:झुव्रा रोकाया
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:चैती रोकाय
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय बाँके।
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-08
- समय:00:00:09 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2056-10-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मुगु हयाङलु गाविस
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला चिसापानी गाविस-४ घरभई इलाका प्रहरी कार्यालय रिम्नामा कार्यरत प्रहरी जवान २९ वर्षीय ललिजंग रोकाय ०५६ माघ ८ गते बिहान ९ बजे गस्तीको सिलसिलामा जाजरकोट जिल्ला सक्ला गाविस-८ पिपेमा रहेको अवस्थामा माओवादीद्वारा विछ्याएको विस्फोटक पदार्थमा परी मृत्यु भयो। सो घटनामा सो दिन पाँच प्रहरीको मृत्यु भएको थियो।