2000-01-22 - incident - Jajarkot district २०५६-१०-०८ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01433 अभिलेखालय सि. नं.: NCA-01433
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.5213
- अ. नं.64
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोलको नाम:पिपेखोला
- पीडित विवरण
- पीडितको नाम:टीकाराम लुंगेलीमगर
- जन्म मिति:
- साल:2029
- महिना:04
- गते:04
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:पठौली
- वार्ड नं.:6
- टोल:गैरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहेमबहादुर मगर
- आमाको नाम:कृष्ना मगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल जाजरकोट
- मिति:2059-10-09
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नारायणी नदी पिठौली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिठौली गावसि-६ गैरी निवासी प्रहरी जवान टीकाराम लुंगेलीमगरको २०५६ माघ ८ गते जाजरकोट जिल्लाको रिम्ना भन्ने ठाउँमा प्रहरी सेवामा कार्यरत रहदाँ माओवादीले रिम्ना गाविसमा थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।