2000-01-19 - incident - Dhankuta district २०५६-१०-०५ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-01431 अभिलेखालय सि. नं.: NCA-01431

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3409
  • अ. नं.13
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:मुगा
  • वार्ड नं.:2
  • टोलको नाम:घिमिरे टोल
  • पीडित विवरण
  • पीडितको नाम:रामजी थापा
  • जन्म मिति:
  • साल:2012
  • महिना:08
  • गते:10
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:मुगा
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा, गाउँ कमिटी सदस्य
  • बाबुको नामहरिबहादुर थापा
  • आमाको नाम:दिलमाया थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टङ्कमाया थापा
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमांडौ
  • मिति 2056-10-29
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • छोराको आश्रयमा काठमाडौमा बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-05
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:मुगा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल धनकुटा
  • मिति:2056-10-06
  • चिकित्सकको नाम:अर्चन अधिकारी
  • सदगत गरिएको स्थान
  • मुलघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुगा गाविस-२ निवासी राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँ कमिटी सदस्य ४४ वर्षीय रामजी थापालाई २०५६ माघ ५ गते सोही वडाको पाखोबारीमा लगी माओवादीले सूर्यबहादुर थापाको सुराकीको आरोपमा घाँटी रेटी चार वटा गोली हानी धारिलो हतियारले शरीरको विभिन्न स्थानमा काटेर हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री