2000-01-14 - incident - Rukum district २०५६-०९-३० - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-01422 अभिलेखालय सि. नं.: NCA-01422

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1816
  • अ. नं.140
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:हुकाम
  • वार्ड नं.:5
  • टोलको नाम:गरगाउ
  • पीडित विवरण
  • पीडितको नाम:रामकुमारी शर्मा पौडेल
  • जन्म मिति:
  • साल:2035
  • महिना:03
  • गते:29
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:पटना
  • वार्ड नं.:5
  • टोल:जयपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:रुकुम
  • गाविस:हुकाम
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामदीनानाथ पौडेल
  • आमाको नाम:मनकुमारी पौडेल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-09-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:हुकाम
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • रुकुमको हुकाम गाविसको होलाकेमा सदगत गरेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पटना गाविस-५ निवासी माओवादी कार्यकर्ता २१ वर्षीय राजकुमारी शर्मालाई रुकुम जिल्लाको हुकाम गाविस-४ गएको बेला माओवादीको आरोपमा २०५६ पुस ३० गते घरमा पानी भर्दै गर्दा सर्चमा गएको प्रहरीले गिरफ्तार गरी जङ्गलमा लगी गोली हानी हत्या गरेका थिए। उनको लास उर्को दिन फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री