2000-01-03 - incident - Jumla district २०५६-०९-१९ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-01392 अभिलेखालय सि. नं.: NCA-01392
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.237
- अ. नं.85
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:नखुलेको
- वार्ड नं.:4
- टोलको नाम:सिमनगर
- पीडित विवरण
- पीडितको नाम:भीमबहादुर माझी
- जन्म मिति:
- साल:2026
- महिना:05
- गते:01
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:5
- टोल:गणेशपुर
- अस्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:5
- टोल:गणेशपुर
- लिङ्ग:पुरुष
- थर:माझी
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसशस्त्र प्रहरी गण न.४ जुम्लामा दरवन्दी काजमा जुम्ला रारालिहि
- पद:प्रहरी हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामबहादुर माझी
- आमाको नाम:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तीला माझी
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-09-19
- समय:00:00:11 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:नखुलेको
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2056-09-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- उदयपुर जिल्ला रिस्कु गाविस ४
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-५ घर भई स्ट्राकिङ वेश क्याम्प जुम्लामा कार्यरत प्रहरी हवल्दार ३० वर्षीय भीम बहादुर माझी जुम्ला जिल्लाको रारालिहि गाविस-४ सिमनगर स्थित वेस क्याम्पमा २०५६ पुस १९ गते राती ११:३० बजे माओवादीहरुले गरेको चौकी आक्रमणमा परि मृत्यु भयो। २०५६ मंसिर ३० गते घरबाट अलग भई नेपालगंज नपा-५ बाँकेमा तिला माझी बसाइ सराइ गरी बस्दै आएकी छन्।