2000-01-03 - incident - Jumla district २०५६-०९-१९ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-01386 अभिलेखालय सि. नं.: NCA-01386
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5729
- अ. नं.261
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:0
- टोलको नाम:राराली
- पीडित विवरण
- पीडितको नाम:भक्तबहादुर कुँवर
- जन्म मिति:
- साल:2032
- महिना:04
- गते:01
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:धुवाकोट
- वार्ड नं.:7
- टोल:मदनडाँडा
- अस्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:पृथ्वीनारायण नपा
- वार्ड नं.:11
- टोल:दशकिलो
- लिङ्ग:पुरुष
- थर:कुँवर
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, जुम्ला
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममदनबहादुर कुँवर
- आमाको नाम:ललीमाया कुँवर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सूर्यकुमारी कुँवर
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)800000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-09-19
- समय:12:00:00 AM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:लाम्रा
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- दरौदी दोभान गोरखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुवाकोट-७ निवासी भक्तबहादुर कुँवरको ०५६ पुस १९ गते जुम्ला जिल्लाको रारालिहीमा नेकपा माओवादीले आक्रमण गर्दा मृत्यू भएको थियो। कुँवर जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी जवान थिए।