2000-01-03 - incident - Jumla district २०५६-०९-१९ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-01385 अभिलेखालय सि. नं.: NCA-01385
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.7027
- अ. नं.479
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:रारालिही
- वार्ड नं.:4
- टोलको नाम:रारा
- पीडित विवरण
- पीडितको नाम:धनलाल अधिकारी
- जन्म मिति:
- साल:2036
- महिना:10
- गते:29
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:पाँखा
- वार्ड नं.:1
- टोल:खोलावाडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामधनन्जय अधिकारी
- आमाको नाम:कृष्णकला अधिकारी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनकला अधिकारी
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दाँया खुट्टाको नाउरी गाठामा गोलीलागेको।
- उपचार गराएको अस्पतालको नाम
- भारतको लखनउ
- उपचार मिति 2056-09-28
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-09-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जुम्ला
- गाविस:रारालिही
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिकोट जिल्ला पाखा गाविस- १ निवासी ३१ वर्षीय धनलाल अधिकारीलाई ०५६ पुस १९ गते जुम्ला जिल्लास्थित प्रहरी टोली र नेकपा माओवादी वीच दोहोरो भिडन्त हुँदा प्रहरीको गोली लागि अशक्त भएका छन्।