1999-12-31 - incident - Nawalparasi district २०५६-०९-१६ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-01371 अभिलेखालय सि. नं.: NCA-01371

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.
  • अ. नं.143
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:रतनपुर
  • वार्ड नं.:8
  • टोलको नाम:आहाले
  • पीडित विवरण
  • पीडितको नाम:खेमराज पोख्रेल
  • जन्म मिति:
  • साल:2027
  • महिना:01
  • गते:16
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:डेडगाउँ
  • वार्ड नं.:4
  • टोल:रातामाता
  • अस्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:रतनपुर
  • वार्ड नं.:8
  • टोल:अहालेगाँउ
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामदेउराली प्रवि रत्नपुर नवलपरासी
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुवासचन्द्र पोख्रेल
  • आमाको नाम:चित्रकला पोख्रेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नन्दकला पोख्रेल द्रोस्रो विवाह गरि गएको
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-09-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:रतनपुर
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भरतपुर अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदि गैडाकोट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डेढगाँउ गाविस-४ निवासी देउराली प्रावि रत्नुपुर गाविसमा कार्यरत ३० वर्षीय खेमराज पोख्रेललाई २०५६ पुस १६ गते माओवादी कार्यकर्ताले प्रहरीलाई सुराकी गरेको आरोपमा उनको डेराबाट अपहरण गरी कुटिकुटी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री