1999-12-21 - incident - Gorkha district २०५६-०९-०६ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-01364 अभिलेखालय सि. नं.: NCA-01364

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.96
  • अ. नं.7
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:ताक्लुङ
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:गमबहादुर पुन
  • जन्म मिति:
  • साल:2021
  • महिना:01
  • गते:15
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शिवालय
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, बर्दघाट, गोरखा
  • पद:नखुलेको
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहर्कबहादुर पुन
  • आमाको नाम:नौलीकुमारी पुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी पुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय, पर्वत
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-09-06
  • समय:12:30:00 AM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:ताक्लुङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
  • मिति:2056-09-10
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • शिवालय गोवाङघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवालय गाविस-२ निवासी गमबहादुर पुन दङा प्रहरी वर्दघाट दरवन्दी भै काजमा गोरखा जिल्ला ताक्लुङ खोलामा गस्तीमा गएको अस्थामा ०५६ पुस ६ गते नेकपा माओवादीले थापेको एम्बुस विस्फोटन (माइन) हुदाँ मृत्यु भयो। ४/५ दिन पछि पोष्टमार्टम भएपछि घर परिवारलाई शव बुझाएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री