1999-12-20 - incident - Jajarkot district २०५६-०९-०५ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01359 अभिलेखालय सि. नं.: NCA-01359

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.4964
  • अ. नं.10
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:गर्खाकोट
  • वार्ड नं.:2
  • टोलको नाम:गर्वाकोट
  • पीडित विवरण
  • पीडितको नाम:केसे बस्नेत
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:18
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:कोर्ताङ
  • वार्ड नं.:6
  • टोल:नेटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदलबहादुर बस्नेत
  • आमाको नाम:काली बस्नेत
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशाशन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-09-05
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:गर्खाकोट
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2056-09-05
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2056-09-07
  • जानकारी दिने व्यक्तिको नाम:नखुलेको
  • पद
  • जवान
  • कार्यालय
  • इलाका प्रहरी कार्यालय
  • उनको भनाइकोर्ताङ गाविस-६ नेटाका २० वर्षीय केसे बस्नेत ब्यापार गर्न ०५६ पुस ५ गते गर्खाकोट गाविस-२ गएको र सोही दिन विहान माओवादीको आरोपमा प्रहरीले गिरफ्तार गरे। तर प्रहरीले पीडित लाई सोही दिन नै रिहा गरिसकेकोले हाल उनी हिरासतमा नभएको भन्ने जनाकारी पाएको तर उनको हालसम्म कुनै जानकारी नभएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री