1999-12-14 - incident - Rolpa district २०५६-०८-२८ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-01352 अभिलेखालय सि. नं.: NCA-01352

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8915
  • अ. नं.597
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:इरिवाङ
  • वार्ड नं.:3
  • टोलको नाम:सुकिदह
  • पीडित विवरण
  • पीडितको नाम:जयधन रोकामगर (पाल्पाली)
  • जन्म मिति:
  • साल:2028
  • महिना:03
  • गते:15
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:उवा
  • वार्ड नं.:6
  • टोल:लुङघुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:स्क्वायड सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी स्कवायड सदस्य
  • बाबुको नामजाल रोकामगर
  • आमाको नाम:तमाली रोकामगर
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जालमाया रोकामगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:इरिवाङ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उवा गाविस ६ लुङघुङका २८ वर्षीय जयधन रोकामगरको ०५६ मंसिर २८ गते माओवादीको इरिवाङ गाविस सुकिदह स्क्वायड तालिम केन्द्रमा प्रहरीले आक्रमण गर्दा भएको भिडन्तमा प्रहरीको गोली लागी मृत्यु भएको थियो। मृतक माओवादी सेनाका सेक्सन कमाण्डर थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री