1999-12-10 - incident - Jajarkot district २०५६-०८-२४ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01343 अभिलेखालय सि. नं.: NCA-01343
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5694
- अ. नं.219
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:पजारु
- वार्ड नं.:9
- टोलको नाम:टिकाचौर
- पीडित विवरण
- पीडितको नाम:पृथीबहादुर घर्ती
- जन्म मिति:
- साल:2031
- महिना:02
- गते:17
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:पैंक
- वार्ड नं.:9
- टोल:चाल्न
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:पैंक
- वार्ड नं.:9
- टोल:चाल्न
- लिङ्ग:पुरुष
- थर:घर्ती
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममनसुर घर्तीमगर
- आमाको नाम:तिली घर्तीमगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लाली घर्तीमगर
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-08-24
- समय:00:00:09 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:पजारु
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला पैंक गाविस- ९ चाल्नका २५ वर्षीय पृथीबहादुर घर्तीको २०५६ मंसिर २४ गते विहान ९ बजे इलाका प्रहरी कार्यालय गर्खाकोटबाट खटी गएको प्रहरी गस्तीटोलीले पजारु गाविस- ९ टिकाचौरमा प्रहरीले माओवादीको आशंकामा गोली गोली हानी हत्या गरे।