1999-12-01 - incident - Dolakha district २०५६-०८-१५ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-01332 अभिलेखालय सि. नं.: NCA-01332

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.8280
  • अ. नं.91
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:मेलुङ
  • वार्ड नं.:0
  • टोलको नाम:मेलुङचोक
  • पीडित विवरण
  • पीडितको नाम:पुष्पराज न्यौपाने
  • जन्म मिति:
  • साल:2027
  • महिना:08
  • गते:24
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कालिका
  • वार्ड नं.:1
  • टोल:पुरानोकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कालिका
  • वार्ड नं.:0
  • टोल:पुरानोकोट
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाममेलुङ प्रहरी चौकी, दोलखा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदुर्गाप्रसाद न्यौपाने
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:महादेवी न्यौपाने
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-15
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:मेलुङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:प्रहरी अस्पताल महाराजगंज
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिका गाविस-१ का २९ वर्षीय पुष्पराज न्यौपानेको ०५६ मङ्सिर १५ गते माओवादी कार्यकर्ताले दोलखा जिल्लाको मेलुङ गाविसस्थित राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालयमा आक्रमण गर्दा गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री