1999-12-01 - incident - Dolakha district २०५६-०८-१५ - घटना - दोलखा जिल्ला

Archive ref no: NCA-01334 अभिलेखालय सि. नं.: NCA-01334

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9958
  • अ. नं.255
  • घटना भएको जिल्ला:दोलखा
  • गाविस:मेलुङ
  • वार्ड नं.:8
  • टोलको नाम:राष्ट्रिय वाणिज्य बैक भवन
  • पीडित विवरण
  • पीडितको नाम:कमल प्रसाद चौलागाई
  • जन्म मिति:
  • साल:2028
  • महिना:01
  • गते:05
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कात्तिकेदेउराली
  • वार्ड नं.:9
  • टोल:बोक्से
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कात्तिकेदेउराली
  • वार्ड नं.:9
  • टोल:बोक्से
  • लिङ्ग:पुरुष
  • थर:चौलागाई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सहायक कमान्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरामचन्द्र चौलागाई
  • आमाको नाम:भीमकुमारी चौलागाई
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरस्वती चौलागाई
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-15
  • समय:00:09:00 PM
  • घटनास्थल
  • जिल्ला:दोलखा
  • गाविस:मेलुङ
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कात्तिकेदेउराली-९ बोक्सेका विशाल भनिने कमल चौलागाईको २०५६ मंसिर १५ गते दोलखा जिल्लाको मेलुङ गाविसस्थित राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालयमा आक्रमण गर्दा प्रहरीको गोली लागि मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री