1999-11-30 - incident - Kavre district २०५६-०८-१४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-01329 अभिलेखालय सि. नं.: NCA-01329

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.4448
  • अ. नं.7
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:9
  • टोलको नाम:ढुंगानाबेशी
  • पीडित विवरण
  • पीडितको नाम:बलराम सापकोटा
  • जन्म मिति:
  • साल:2025
  • महिना:01
  • गते:12
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:9
  • टोल:ढुंगानाबेशी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:9
  • टोल:ढुंगानाबेशी
  • लिङ्ग:पुरुष
  • थर:सापकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामगाविसमा निर्वाचित
  • पद:उपाध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, इलाका कमिटि सदस्य
  • बाबुको नामछविलाल सापकोटा
  • आमाको नाम:नन्दकुमारी सापकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सरिता सापकोटा
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:पत्नी जिल्ला विकास समिति काभ्रेमा कार्यरत
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-14
  • समय:00:12:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:पाँचखाल
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास रहेको स्थान माओवादीले नभनेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाँचखाल गाविस निवासी नेकपा (एमाले) वाट निर्वाचित गाविस उपाध्यक्ष बलराम सापकोटाको अपहरित अवस्थामा हत्या भएको जानकारी ०५८ कार्तिक २ गते माओवादीका नेता अग्नीप्रसाद सापकोटाले पत्रकार सम्मेलन मार्फत दिए। काठमाडौंको होटेल आरकिटमा आयोजित पत्रकार सम्मेलनमा सापकोटाको हत्या आलोक प्रवृति वाट भएको बताइयो। ढुंगानावेशी स्थित घरबाट पीडितलाई ०५६ मंसिर १४ गते खनालथोक गाविस निवासी निर्मला श्रेष्ठ (भावना), पोखरीचौंरी घर भएकी रेणुका चौंलागाई (एन्जिला) र श्याम नामक छापामारहरूले उनलाई अपहरण गरी बेपता पारेका थिए। नेकपा (एमाले)ले बलराम सापकोटालाई शहिद घोषणा गरेको छ। बेलुकी ७ बजेको समयमा स्थानिय सत्यनारायण श्रेष्ठको घरमा बलराम सापकोटा बसीरहेको अवस्थामा चन्दा उठाउँन आएका माओवादीले अपहरण गरी अज्ञातस्थलमा लगेका थिए। पछि जानकारी आएअनुसार स्थानीय कमलप्रसाद पराजुलीको घरमा राती १२ बजेसम्म राखिएको थियो। नेकपा (एमाले) ले माओवादीहरू जवाफ देउ ! बलराम सापकोटा कहाँ हुनुहुन्छ ? शिर्षकको पम्प्रेल्ट बनाएर जिल्लाभर टाँसेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री