1999-11-25 - incident - Salyan district २०५६-०८-०९ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-01326 अभिलेखालय सि. नं.: NCA-01326
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2994
- अ. नं.165
- घटना भएको जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:7
- टोलको नाम:नेटा
- पीडित विवरण
- पीडितको नाम:तिलक बुढाथोकी
- जन्म मिति:
- साल:2020
- महिना:07
- गते:08
- उमेर:36
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:7
- टोल:नेटा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वुढाथोकी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेल सेक्रेटरी
- बाबुको नामतुलाराम वुढाथोकी
- आमाको नाम:
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:झुपी वुढाथोकी
- छोराको संख्या:2
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-08-09
- समय:00:00:06 AM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सोही ठाउँ तलतिर जंगलमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालागाउँ गाविस-७ नेटा निवासी नेकपा माओवादी पार्टी सेल सेक्रेटरी ३६ वर्षीय तिलक वुढाथोकीलाई माओवादीको आरोपमा २०५६ मंसिर ९ गते विहान ६ बजेतिर रुकुम जिल्लाको खोलागाउँ गाविसको सर्केना ईलाका प्रहरी कार्यालयबाट आएको प्रहरी गस्ति टोलीले दाईको घर घेरा हालेको समयमा फुत्केर भाग्दै गर्दा प्रहरीले गोली हानी घाइते बनाएको र प्रहरीको साथमा आएका रुकुम खोलागाउँ सर्केनाका निर्मल शाहले खुकुरीले काटेर हत्या गरे। निर्मल हाल नेपाल प्रहरीमा कार्यरत छन्।