1999-11-24 - incident - Salyan district २०५६-०८-०८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01323 अभिलेखालय सि. नं.: NCA-01323

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2948
  • अ. नं.140
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:वाँझकाडा
  • वार्ड नं.:9
  • टोलको नाम:ओखरबोट नजिकैको जंगल
  • पीडित विवरण
  • पीडितको नाम:सुर्यविक्रम राना
  • जन्म मिति:
  • साल:2025
  • महिना:03
  • गते:03
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:दार्माकोट
  • वार्ड नं.:6
  • टोल:ओझावाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:दार्माकोट
  • वार्ड नं.:1
  • टोल:कोटगाउ
  • लिङ्ग:पुरुष
  • थर:राना
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामसार्कु राना
  • आमाको नाम:प्रेम कुमारी राना
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ललीता राना
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नुवाकोट गाविस १ नाउली रुकुम
  • मिति 2056-08-09
  • पुनस्थापित भएको भए मिति2057-02-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-08
  • समय:00:00:06 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:वाँझकाडा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजीकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्माकोट गाविस-६ ओझावाङ निवासी नेकपा माओवादी एरिया कमिटी सदस्य ३१ वर्षीय सूर्यविक्रम रानालाई २०५६ मंसिर ८ गते विहान ८ बजेतिर इलाका प्रहरी कार्यालय थारमारेबाट आएको प्रहरी टोलीले बाँझकोट गाविस-९ कागखोलाबाट गिरफ्तार गरी सोही दिन साँझ ओखरवोट नजिकैको जङ्गलमा पुर्‍याएर गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री