1999-11-24 - incident - Kavre district २०५६-०८-०८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-01320 अभिलेखालय सि. नं.: NCA-01320

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4944
  • अ. नं.17
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुसेनी शिवालय
  • वार्ड नं.:1
  • टोलको नाम:मानेडाँडा
  • पीडित विवरण
  • पीडितको नाम:प्रदीप गौतम
  • जन्म मिति:
  • साल:2029
  • महिना:05
  • गते:04
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुसेनी शिवालय
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुसेनी शिवालय
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा एमाले
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले, कार्यकर्ता
  • बाबुको नामस्व.शम्भुप्रसाद गौतम
  • आमाको नाम:जुनुपुरी गौतम
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कल्पना गौतम
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-08
  • समय:00:15:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:धुसेनी शिवालय
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास नै परिवारले नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माझीफेदा गाविस-१ का नेकपा (एमाले) बाट निर्वाचित वडा सदस्य प्रदिप गौतमको २०५६ मंसिर ८ गते पोखरीचौरी गाविस-९ बाट समाएर डाँडागाउमा लगि प्रहरीले गोलीहानी हत्या गरे। क्यामरा बोकेको र दाह्री पालेको देखि प्रहरीले यही हो माओवादी भन्दै हत्या गरेको थियो। परिवारका अनुसार प्रहरीले मृतकको साथमा रहेको ५३ हजार र क्यामरा पनि फिर्ता गरेन। मृतकको पत्नि कल्पना लोग्नेको मृत्युपछि माइतीगाँउ पोखरीचौरी ५ मा पसल गरि जीविकोपार्जन गर्छिन्। छोरा बालहित प्राविमा अध्ययन गर्छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री