1999-11-01 - incident - Salyan district २०५६-०७-१५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01283 अभिलेखालय सि. नं.: NCA-01283

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2914
  • अ. नं.129
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:5
  • टोलको नाम:खरवोट
  • पीडित विवरण
  • पीडितको नाम:एकराज भण्डारी
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:15
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:7
  • टोल:रालपहरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी सदस्य तथा जनमिलिसिया कमाण्डर
  • बाबुको नामतिलक बहादुर भण्डारी
  • आमाको नाम:खिम भण्डारी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-07-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:थारमारे
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थारमारे ४ व्याउगर्ने ठिवाङ खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थारमारे गाविस-७ रातपहरा निवसी २० वर्षीय एक राजभण्डारीलाई २०५६ कात्तिक १५ गते विहान ४ वजेतिर थारमारे गाविस-५ खरिवोट स्थित बाटोमा हिड्दै गरेको अवस्थामा इलाका प्रहरी चौकी वाङलाखुरीबाट आएको प्रहरी गस्ती टोलीले फेला परेर गिरफ्तार गरी कुटिपट गर्नुका साथै खुकुरीले मुख चिरेर हत्या गरेका थिए। हत्यापछि प्रहरीले नै लास घट्टको चिरा हाली पुरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री