1999-10-27 - incident - Kavre district २०५६-०७-१० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-01276 अभिलेखालय सि. नं.: NCA-01276

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8067
  • अ. नं.38
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:2
  • टोलको नाम:खहरेखोला
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञानबहादुर लामा (च्याङ्रवा)
  • जन्म मिति:
  • साल:1991
  • महिना:00
  • गते:00
  • उमेर:65
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:5
  • टोल:दारिमबोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:5
  • टोल:दारिमबोट
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामराष्टि्य प्रजातन्त्र पार्टी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्टि्य प्रजातन्त्र पार्टीका कार्यकर्ता
  • बाबुको नामछिमी तामाङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:काइली तामाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या4
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-07-10
  • समय:00:09:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कटुञ्जेवेसी गाविस ५ बस्ने पूर्व प्रधानपंञ्च ज्ञानबहादुर लामाको २०५६ कार्तिक १० गते बेलुकी ९ बजे माओवादीका छापामारले घरबाटै अपहरण गरी खहरेखोलामा लगि खुकुरीले रेटेर हत्या गरे। राप्रपा (चन्द) संग सम्वद्ध रहेका मृतक लामाको छोरा धनबहादुर लामालाई धेरै पहिलादेखि सफाया गर्ने धम्की माओवादीहरूले दिदै आएको परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री