1999-10-21 - incident - Salyan district २०५६-०७-०४ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01261 अभिलेखालय सि. नं.: NCA-01261

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.366
  • अ. नं.133
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:0
  • टोलको नाम:भुरुङखोला
  • पीडित विवरण
  • पीडितको नाम:जितबहादुर सुनार
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:01
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:7
  • टोल:वालविद्या
  • अस्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:रझेना
  • वार्ड नं.:7
  • टोल:वालविद्या
  • लिङ्ग:पुरुष
  • थर:सुनार
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामप्रहरी गण नं ३ गुल्म दाङ तुलसीपुर
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममोहवीर सुनार
  • आमाको नाम:लालमति सुनार
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनाकुमारी सुनार
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-07-04
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सुइकोट
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास फेला नपरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रुकुम
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रझेना गाविस-७ घरभई प्रहरी गण नं ३ गुल्म दाङमा कार्यरत २६ वर्षीय जितबहादुर सुनारलाई ०५६ कार्तिक ४ गते रुकुम विजेश्वरी गाविस १ बाट दरवन्दी भइ प्रहरी गण न ३ गुल्म दाङ तुल्सीपुरमा ४ दिन क्यावी भुक्तान गरी हाजिरी हुन जाँदा सल्यान र रुकुम जिल्लाको सिमाना सुइकोट गाविसको भुरुङ खोलाबाट माओवादीले अपहरण गरी हत्त्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री