1999-09-24 - incident - Achham district २०५६-०६-०७ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-01224 अभिलेखालय सि. नं.: NCA-01224

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3876
  • अ. नं.248
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:कालेकाँडा
  • वार्ड नं.:5
  • टोलको नाम:चिल्नाडा
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर शाही
  • जन्म मिति:
  • साल:2007
  • महिना:11
  • गते:07
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:कालिकोट
  • गाविस:माल्कोट
  • वार्ड नं.:3
  • टोल:देवनडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस सदस्य
  • बाबुको नामधनमल शाही
  • आमाको नाम:अविसरा शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:देवीसरा शाही
  • छोराको संख्या:4
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मान्म ५ कालीकोट
  • मिति 2056-06-07
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-06-07
  • समय:00:00:07 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:कालेकाँडा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल कालिकोट
  • मिति:2056-06-12
  • चिकित्सकको नाम:डा. गुणराज अवस्थी
  • सदगत गरिएको स्थान
  • जिल्ला अस्पताल कालिकोट मान्म
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माल्कोट गाविस- ३ निवासी नेपाली काँग्रेसका सदस्य ४९ वर्षीय टेकबहादुर शाहीलाई ०५६ असोज १० गते वेलुका एउटा पसलमा बसेर रेडियो सुनी रहेको बेला सुराकीको आरोपमा माओवादीका कार्यकर्ताले खुकुरी प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री