1999-09-22 - incident - Sindhupalchok district २०५६-०६-०५ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-01220 अभिलेखालय सि. नं.: NCA-01220
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8275
- अ. नं.87
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पिस्कर
- वार्ड नं.:8
- टोलको नाम:कुराथली
- पीडित विवरण
- पीडितको नाम:देवीजंग पाण्डे
- जन्म मिति:
- साल:1990
- महिना:07
- गते:24
- उमेर:66
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पिस्कर
- वार्ड नं.:8
- टोल:कुराथली
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पिस्कर
- वार्ड नं.:8
- टोल:कुराथली
- लिङ्ग:पुरुष
- थर:पाण्डे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
- बाबुको नामरणजंग पाण्डे
- आमाको नाम:सावित्री पाण्डे
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मानकुमारी पाण्डे
- छोराको संख्या:8
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- काठमाण्डौं
- मिति 2056-09-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- काठमाण्डौं बस्दै आएको।
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-06-05
- समय:09:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:पिस्कर
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसे
- मिति:2056-06-05
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- शुनकोशो खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिस्कर गाविस-८ का ६६ वर्षीय देवीजंग पाण्डेलाई ०५६ असोज ५ गते माओवादी कार्यकर्ताले घरमा बसिरहेको बेला बोलाएर घरभन्दा केही पर लगी खुकुरीले काटेर सामन्तीको आरोपमा हत्या गरे। पीडित नेपाली काँगेसका कार्य कार्यकता हुन्।