1999-09-08 - incident - Gorkha district २०५६-०५-२३ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-01200 अभिलेखालय सि. नं.: NCA-01200
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5012
- अ. नं.50
- घटना भएको जिल्ला:गोरखा
- गाविस:गाँखु
- वार्ड नं.:2
- टोलको नाम:उपल्लो गाँखु
- पीडित विवरण
- पीडितको नाम:सुरेश वाग्ले (बासु)
- जन्म मिति:
- साल:2010
- महिना:05
- गते:24
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:आँपपिपल
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:वाग्ले
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, वैकल्पिक पोलिटब्यूरो सदस्य सिसिएम
- बाबुको नामभोजराज वाग्ले
- आमाको नाम:दुर्गादेवी वाग्ले
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सूर्यकला वाग्ले
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-05-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:गाँखु
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आँपपीपल गाविस-७ निवासी नेकपा माओवादीका वैकल्पिक पोलिटब्यूरो सदस्य ४६ वर्षीय सुरेश वाग्ले (बासु)लाई ०५६ भदौ २३ गते नेपाल प्रहरीले गाँखु गाविस-२ बाट गिरफ्तार गरी कुटपिटपछि गोली हानी हत्या गरेको थियो।