1999-08-05 - incident - Tanahun district २०५६-०४-२० - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-01168 अभिलेखालय सि. नं.: NCA-01168
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.980
- अ. नं.140
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:बन्दीपुर
- वार्ड नं.:6
- टोलको नाम:याम्पाफाँट
- पीडित विवरण
- पीडितको नाम:होमराज लोहनी
- जन्म मिति:
- साल:2018
- महिना:09
- गते:01
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:भानु
- वार्ड नं.:6
- टोल:नारेश्वरटार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लोहनी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेपाली काँग्रेस जिल्ला कार्यसमितिपद:सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य।
- बाबुको नामबुद्धिविलास लोहनी
- आमाको नाम:प्रेमकुमारी लोहनी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बालकुमारी लोहनी
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:संघ संस्थामा कार्यरत
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-04-20
- समय:05:30:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:बन्दीपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दमौली अस्पताल
- मिति:2056-04-21
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- दमौली
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भानु गाविस- ६ का नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य होम राज लोहनीलाई २०५६ साउन २० गते माओवादी कार्यकर्ताले बन्दीपुर गाविस -६ सत्रसयमा गोली हानी हत्या गरेका थिए। उनी काठ्माण्डौबाट घर तर्फ आई रहेका थिए।