1999-07-15 - incident - Kathmandu district २०५६-०३-३१ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-01149 अभिलेखालय सि. नं.: NCA-01149

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6305
  • अ. नं.13
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • टोलको नाम:वीरअस्पताल
  • पीडित विवरण
  • पीडितको नाम:मीनकुमार दाहाल (अम्मर)
  • जन्म मिति:
  • साल:2025
  • महिना:08
  • गते:28
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:पुरानोझागाझोली
  • वार्ड नं.:6
  • टोल:नाङगेडाडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दाहाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:जल्ली कमिटी नेकपा माओवादी पार्टी सदस्य
  • बाबुको नामपुण्यप्रसाद दाहाल
  • आमाको नाम:सीता दाहाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्को विवाह गरी सकेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ बनेपा
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-03-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:वीर अस्पताल
  • मिति:0256-04-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुरानो झागाझोली गाविस- ६ नङगेडाडाका ३३ वर्षीय मीनकुमार दाहालको ०५६ असार ३१ गते उपचारको क्रममा काठमाण्डौको वीर अस्पतालमा मृत्यु भयो। पीडितलाई प्रहरीले ०५५ असोज १० गते गिरफ्तार गरी सिन्धुली कारागारमा थुनामा राखिएको थियो। उनी मुटुका विरामी थिए। पटक पटक अनुरोध गर्दा पनि प्रशासनले पीडितलाई उपचार नगरी गम्भीर अवस्थामा भए पनि जेल सरुवा गरी केन्द्रीय कारागार काठमाण्डौ लगिएको थियो। सोही क्रममा उनको मृत्यु भएको हो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री