1999-07-13 - incident - Sindhuli district २०५६-०३-२९ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01146 अभिलेखालय सि. नं.: NCA-01146

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10158
  • अ. नं.236
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • टोलको नाम:लंगुरखोला
  • पीडित विवरण
  • पीडितको नाम:दलबहादुर पुलामी
  • जन्म मिति:
  • साल:1996
  • महिना:06
  • गते:12
  • उमेर:60
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:जरायोटार
  • वार्ड नं.:9
  • टोल:लंगुरखोला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुलामी
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर पुलामी
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रमाया पुलामी
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-03-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउमै।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जरायोटार गाविस- ९ लंगुरखोलामा ६३ वर्षीय दलबहादुर पुलामीको ०५७ असार २९ गते घरमै मृत्यु भयो। पीडितलाई ०५६ चैत १३ गते जिल्ला सदरमुकामबाट गस्तीमा गएको शसस्त्र प्रहरीले माओवादी भनी यातना दिएको थियो। सोही यातनाको कारण पिडितको मृत्यु भएको पीडितका छोरा धनबहादुर पुलामी (असोक) ले जानकारी दिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री