1999-07-12 - incident - Surkhet district २०५६-०३-२८ - घटना - सुर्खेत जिल्ला

Archive ref no: NCA-01142 अभिलेखालय सि. नं.: NCA-01142

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8934
  • अ. नं.610
  • घटना भएको जिल्ला:सुर्खेत
  • गाविस:अवलचिङ
  • वार्ड नं.:0
  • टोलको नाम:अवलिचङ
  • पीडित विवरण
  • पीडितको नाम:राजबहादुर वुढामगर किरण
  • जन्म मिति:
  • साल:2028
  • महिना:12
  • गते:10
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:भावाङ
  • वार्ड नं.:2
  • टोल:दहवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना प्लाटुन भि सि
  • बाबुको नामवागवीर वुढामगर
  • आमाको नाम:रसा वुढामगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रा कुमारी वुढामगर
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-03-28
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सुर्खेत
  • गाविस:अवलचिङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भावाङ गाविस २ दहवाङका २८ वर्षीय राजबहादुर वुढामगरको ०५६ असार २८ गते माओवादीद्बारा सुर्खेत जिल्ला अवलचिङ इलाका प्रहरी कार्यालय आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा प्रहरीको गोली लागि मृत्यु भएको थियो। मृतक माओवादी सेनाका प्लाटुन भिसि थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री