1999-07-10 - incident - Sindhupalchok district २०५६-०३-२६ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-01140 अभिलेखालय सि. नं.: NCA-01140
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.8268
- अ. नं.83
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:दुवाचौर
- वार्ड नं.:1
- टोलको नाम:अम्वोटे टोल
- पीडित विवरण
- पीडितको नाम:रविप्रसाद दुलाल
- जन्म मिति:
- साल:2000
- महिना:09
- गते:19
- उमेर:56
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:दुवाचौर
- वार्ड नं.:1
- टोल:आम्वोटे
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:दुवाचौर
- वार्ड नं.:1
- टोल:आम्वोटे
- लिङ्ग:पुरुष
- थर:दुलाल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राष्ट्रिय प्रजातन्त्र पार्टी, कार्यकर्ता
- बाबुको नामढालप्रसाद दुलाल
- आमाको नाम:हरिमाया दुलाल
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जानुका दुलाल
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-03-26
- समय:07:30:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:दुवाचौर
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र
- मिति:2056-03-27
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- मेलम्ची खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुवाचौर गाविस-१ का ५६ वर्षीय रविप्रसाद दुलाललाई ०५६ असार २६ गते माओवादीहरुले घरमै वसिरहेको बेला सुराकी गरेको आरोपमा घरभित्रै खुकुरी हानी हत्या गरे। पीडितको भोलिपल्ट मेलम्ची प्राथमिक स्वस्थ्य केन्द्रमा पोष्टमाटम गरि मेलम्ची खोलामा आफन्तले सदगत गरे।