1999-06-30 - incident - Kavre district २०५६-०३-१६ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-01131 अभिलेखालय सि. नं.: NCA-01131

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.4489
  • अ. नं.9
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेच्छे
  • वार्ड नं.:5
  • टोलको नाम:प्रहरी चौकी
  • पीडित विवरण
  • पीडितको नाम:सुकुराम तामाङ
  • जन्म मिति:
  • साल:2038
  • महिना:03
  • गते:16
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:होक्सेवजार
  • वार्ड नं.:5
  • टोल:भँगेरी टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:होक्सेवजार
  • वार्ड नं.:5
  • टोल:भँगेरी टोल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामस्व. शम्सेर तामाङ
  • आमाको नाम:राम्रीमाया तामाङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-03-16
  • समय:00:10:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मेच्छे
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):होक्सेबजार गाविस ५ निवासी माओवादी कार्यकर्ता सुकुराम तामाङको २०५६ असार १६ वेलुकी साढे १० वजे मेच्छे गाविस-५ पौवामा रहेको प्रहरी चौकीमा आक्रमण प्रहरीहरू बीच भिडन्त हुँदा बम विस्फटनमा परी मृत्यु भएको थियो। भिडन्तको क्रममा प्रहरी चौकी छाडि भागेपछि माओवादीले चौकीमा वम प्रहार गर्नलाग्दा बम चलाउन नजानी माओवादी कार्यकर्ता घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीले भने सो घटनामा प्रहरीतर्फका ४ जना घाइते भएको र प्रहरीको गोलीले माओवादी कार्यकर्ताको मृत्यु हुन पुगेको बतायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री