1999-06-29 - incident - Jajarkot district २०५६-०३-१५ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01123 अभिलेखालय सि. नं.: NCA-01123
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5140
- अ. नं.90
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:6
- टोलको नाम:मैनचौर
- पीडित विवरण
- पीडितको नाम:गोपाल वस्नेत
- जन्म मिति:
- साल:2031
- महिना:07
- गते:18
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:7
- टोल:कुस्तरा
- अस्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:7
- टोल:कुस्तरा
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतिलविर वस्नेत
- आमाको नाम:बालिका वस्नेत
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुरुपति वस्नेत
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-03-15
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:जगतीपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जगतिपुर गाविस- ७ कुस्तराका २५ वर्षीय गोपाल बस्नेतलाई ०५६ असार १५ गते विहान घरमै बसि रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मटेला प्रहरी चौकी र जगतिपुर प्रहरी चौकीबाट खटी गएको प्रहरीको संयुक्त गस्ती टोलीले माओवादी आरोपमा गिरफ्तार गरि सोही गाविस- ६ मैनचौरमा गोली हानी हत्या गरेका थिए।