1999-06-11 - incident - Jajarkot district २०५६-०२-२८ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01095 अभिलेखालय सि. नं.: NCA-01095

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.786
  • अ. नं.233
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रोशनकुमार न्यौपाने
  • जन्म मिति:
  • साल:2036
  • महिना:09
  • गते:12
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:लेखफर्सा
  • वार्ड नं.:8
  • टोल:महेन्द्रगंज
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:न्यौपाने
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामदंगा नियन्त्रण प्रहरी क्याम्प लह जाजरकोट
  • पद:जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखडानन्द न्यौपाने
  • आमाको नाम:चन्द्रकुमारी न्यौपाने
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
  • कति रकम बराबर (रु.)500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-28
  • समय:00:00:11 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल जाजरकोट
  • मिति:2056-03-01
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लेखफरसा सुर्खेत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेकपा माओवादीले जाजरकोट लह गाविसमा रहेको दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत नेपाल प्रहरीका जवान ३० वर्षीय रोशनकुमार न्यौपानेको २०५६ जेठ ३१ गते माओवादीले चौकी आक्रमणको दोहोरो भीडन्तमा परी माओवादीको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री